logo

२०८३ असार २३, मंगलबार

logo
  • २०८३ असार २३, मंगलबार
  • ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य

    ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य

    156
    SHARES
    ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ मा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सो लक्ष्य लिएको हो ।



    ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न आवश्यक मौद्रिक तरलता र विदेशी विनिमय सञ्चिती व्यवस्थापन गर्ने राष्ट्र बैंकले जनाएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २३ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट