logo

२०८३ असार २४, बुधबार

logo
  • २०८३ असार २४, बुधबार
  • काठमाण्डौ उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा शाक्य नियुक्त

    काठमाण्डौ उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा शाक्य नियुक्त

    26
    SHARES
    काठमाण्डौ उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा शाक्य नियुक्त

    काठमाण्डौ । सरकारले काठमाण्डौ उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज शाक्यलाई नियुक्त गरेको छ ।



    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सुरज शाक्य (काठमाण्डौ)लाई विकास आयुक्त नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।


    अर्थ चाैतारी
  • बुधबार, २४ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट