logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • विराटनगरस्थित भाट–भटेनी सुपर स्टोर भोलिबाट पुनः सञ्चालनमा आउने

    विराटनगरस्थित भाट–भटेनी सुपर स्टोर भोलिबाट पुनः सञ्चालनमा आउने

    390
    SHARES
    विराटनगरस्थित भाट–भटेनी सुपर स्टोर भोलिबाट पुनः सञ्चालनमा आउने

    काठमाण्डौ । विराटनगरस्थित भाट–भटेनी सुपर स्टोर भोलि (शनिबार)देखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ ।



    जेनजी आन्दोलनको क्रममा क्षति पुगेको संरचना पुनर्निर्माण भएसँगै पुनः दैनिक रूपमा नियमित सेवा प्रदान गर्न लागिएको भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जानकारी दिए ।

    ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता समेत स्टोरले जनाएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २६ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट