logo

२०८३ असार २८, आइतबार

logo
  • २०८३ असार २८, आइतबार
  • गृहमन्त्रीसहित ६ मन्त्री खरिपाटी होल्डिङ सेन्टरमा

    गृहमन्त्रीसहित ६ मन्त्री खरिपाटी होल्डिङ सेन्टरमा

    208
    SHARES
    गृहमन्त्रीसहित ६ मन्त्री खरिपाटी होल्डिङ सेन्टरमा

    काठमाण्डौ । गृहमन्त्री सुधन गुरुङसहित ६ जना मन्त्रीले आज (आइतबार) भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको अवलोकन गरेका छन्।



    गृहमन्त्री गुरुङसँगै भूमिमन्त्री प्रतिभा रावल, महिला तथा बालबालिका मन्त्री सीता वादी, स्वास्थ्यमन्त्री निशा मेहता, शिक्षामन्त्री सस्मित पोख्रेल र श्रममन्त्री रामजी यादवले खरिपाटी र बोडेमा रहेका होल्डिङ सेन्टरको अवलोकन गरेका हुन्।

    कीर्तिपुरस्थित होल्डिङ सेन्टर शनिबार डुबानमा परेपछि त्यहाँ रहेका सुकुमवासीलाई खरिपाटीमा लगेर स्थनान्तरण गरिएको छ।


    अर्थ चाैतारी
  • आइतबार, २८ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट