logo

२०८३ असार ३०, मंगलबार

logo
  • २०८३ असार ३०, मंगलबार
  • कर्जा दुरुपयोग अनुसन्धानमा पक्राउ परे शशी पौडेल

    कर्जा दुरुपयोग अनुसन्धानमा पक्राउ परे शशी पौडेल

    351
    SHARES
    कर्जा दुरुपयोग अनुसन्धानमा पक्राउ परे शशी पौडेल

    काठमाण्डौ । कर्जा दुरुपयोगको अनुसन्धानका लागि प्रहरीले बुटवलका शशी शर्मा पौडेललाई पक्राउ गरेको छ ।



    एक उद्देश्यको लागि लिएको कर्जा फरक कार्यमा प्रयोग गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पौडेललाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एवम् एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए।

    उनीमाथि अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, ३० असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट