logo

२०८३ असार ३१, बुधबार

logo
  • २०८३ असार ३१, बुधबार
  • स्वावलम्बन लघुवित्तको सीईओमा विष्ट पुनर्नियुक्त

    स्वावलम्बन लघुवित्तको सीईओमा विष्ट पुनर्नियुक्त

    260
    SHARES
    स्वावलम्बन लघुवित्तको सीईओमा विष्ट पुनर्नियुक्त

    काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नरेन्द्र सिंह विष्ट पुनर्नियुक्त भएका छन्।



    कम्पनीको सञ्चालक समितिको ५७६औँ बैठकले विष्टलाई दोस्रो कार्यकालका लागि सीईओमा पुनर्नियुक्त गर्ने निर्णय गरेको हो।

    कम्पनीका अनुसार विष्टको हालको कार्यकाल असार ३१ गते समाप्त हुने भएकाले उनलाई साउन १ गतेदेखि लागू हुने गरी चार वर्षका लागि पुनर्नियुक्त गरिएको छ। विष्टको नयाँ कार्यकाल २०८७ असार ३२ गतेसम्म रहने स्वावलम्बन लघुवित्तले जनाएको छ।


    अर्थ चाैतारी
  • बुधबार, ३१ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट