logo

२०८३ असार ३१, बुधबार

logo
  • २०८३ असार ३१, बुधबार
  • हिमालयन इन्भेष्टमेन्ट बैंकरका अध्यक्ष र सञ्चालकले दिए राजीनामा

    हिमालयन इन्भेष्टमेन्ट बैंकरका अध्यक्ष र सञ्चालकले दिए राजीनामा

    650
    SHARES
    हिमालयन इन्भेष्टमेन्ट बैंकरका अध्यक्ष र सञ्चालकले दिए राजीनामा

    काठमाण्डौ । हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका अध्यक्ष लक्ष्मण ज्ञवाली र सञ्चालक विवेक कुमार साहले पदबाट राजीनामा दिएका छन् ।



    बैंकरका अध्यक्ष ज्ञवाली र सञ्चालक साहले असार २९ गते दिएको राजीनामा कम्पनीको असार ३० गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।


    अर्थ चाैतारी
  • बुधबार, ३१ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट