logo

२०८३ साउन ४, सोमबार

logo
  • २०८३ साउन ४, सोमबार
  • औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा

    औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा

    793
    SHARES
    औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा

    काठमाण्डौ । औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत गत असार मसान्तसम्म उद्योगीले रु ४६ करोडभन्दा बढी महसुल राज्यकोषमा दाखिला गरेका छन् ।

    विभिन्न १० वटा औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगले उक्त अवधिमा रु ४६ करोड ८६ लाख दाखिला गरेका औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी वासुदेव सोडारीले जानकारी दिए।

    देशभरका औद्योगिक क्षेत्रमा सञ्चालित ३०० भन्दा बढी उद्यागको रु ८८ करोड बक्यौता थियो।

    दश उद्योगको लाइन काटियो

    सूचना अधिकारी सोडारीका अनुसार बक्यौता नबुझाएका १० उद्योगको विजुलीको लाइन काटिएको छ। कन्टिनेन्टल ग्रुपका दुई उद्योगको रु चार करोड बक्यौता छ ।


    अर्थ चाैतारी
  • आइतबार, ३ साउन २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट