logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • बीमा बोर्डबाट स्वास्थ्य संस्थालाई करिब साढे ३५ करोड दाबी रकम भुक्तानी (सूचीसहित)

    बीमा बोर्डबाट स्वास्थ्य संस्थालाई करिब साढे ३५ करोड दाबी रकम भुक्तानी (सूचीसहित)

    1K
    SHARES
    बीमा बोर्डबाट स्वास्थ्य संस्थालाई करिब साढे ३५ करोड दाबी रकम भुक्तानी (सूचीसहित)

    काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई करिब साढे ३५ करोड रुपैयाँ दाबी रकम भुक्तानी गरेको छ। बीमा बोर्डले एक सूचना जारी गर्दै सेवा प्रदायक स्वास्थ्य संस्थालाई पाँचौँ दाबी रकम भुक्तानी गरेको जानकारी गराएको हो। बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध २०८ वटा स्वास्थ्य संस्थालाई दाबी रकम भुक्तानी गरेको छ।



    ती स्वास्थ्य संस्थालाई ३५ करोड ४२ लाख ७ हजार ८१५ रुपैयाँ दाबी रकम भुक्तानी गरिएको बीमा बोर्डले जनाएको छ। बोर्डका अनुसार यो गत वैशाखदेखि असारसम्म दाबी रकम भुक्तानी गरिएको छ। हालसम्म रुजु सम्पन्न भएको रकममात्र भुक्तानी पठाइएको बोर्डले स्पष्ट पारेको छ।

    Skip to PDF content


    अर्थ चाैतारी
  • मंगलबार, २० फागुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट