logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • भन्सार एजेन्टलाई इजाजत लिन विभागले बोलायो

    भन्सार एजेन्टलाई इजाजत लिन विभागले बोलायो

    2.1K
    SHARES
    भन्सार एजेन्टलाई इजाजत लिन विभागले बोलायो

    काठमाण्डौ । भन्सार एजेन्टको इजाजत लिन भन्सार विभागले बोलाएको छ। भन्सार एजेन्ट पास भएकाहरुलाई विभागले इजाजत लिन बोलाएको हो।



    असार १५ गते सिफारिस भएका एजेन्टलाई विभागको निर्णय अनुसार विभागमा उपस्थित भई इजाजत लिन विभागले भनेको हो। पास भएको दिनले ९० दिन भित्र इजाजत लिन आउन विभागले भनेको छ।


    अर्थ चाैतारी
  • आइतबार, १ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट