logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • आईएमई लाइफका बीमित, अभिकर्ता र कर्मचारीलाई ओम हस्पिटलमा १० प्रतिशत छुट

    आईएमई लाइफका बीमित, अभिकर्ता र कर्मचारीलाई ओम हस्पिटलमा १० प्रतिशत छुट

    793
    SHARES
    आईएमई लाइफका बीमित, अभिकर्ता र कर्मचारीलाई ओम हस्पिटलमा १० प्रतिशत छुट

    काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले अब ओम हस्पिटलमा उपचार सेवा लिँदा विशेष छुट सुविधा पाउने भएका छन्। कम्पनी र ओम हस्पिटलबीच भएको सहकार्यअनुसार बीमितहरूलाई अस्पतालको सेवा शुल्कमा १० प्रतिशत छुट प्रदान गरिने भएको हो।



     

    साथै, ओम हस्पिटलमा उपलब्ध हेल्थ चेकअप प्याकेजहरूमा पनि विशेष सहुलियत प्रदान गरिने कम्पनीले जानकारी दिएको छ। छुट सुविधा लिनका लागि बीमितहरूले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाउनुपर्नेछ।

     

    यस्तै, अभिकर्ता तथा कर्मचारीहरूले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेश गरेर छुट सुविधा प्राप्त गर्न सक्नेछन्।


    अर्थ चाैतारी
  • आइतबार, १८ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट