logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • रिलायबल नेपाल लाइफ लमजुङ शाखाद्वारा १५ लाख रुपैयाँको बीमा दावी भुक्तानी

    रिलायबल नेपाल लाइफ लमजुङ शाखाद्वारा १५ लाख रुपैयाँको बीमा दावी भुक्तानी

    1.8K
    SHARES
    रिलायबल नेपाल लाइफ लमजुङ शाखाद्वारा १५ लाख रुपैयाँको बीमा दावी भुक्तानी

    काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले लमजुङका एकजना बीमित परिवारलाई १५ लाख ४६ हजार रुपैयाँ मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । कम्पनीको बेंसीशहर शाखाले बैदेशिक रोजगारिको क्रम्मा निधन भएका क्व्होलासोथार गाउँपालिका–१ का तेज प्रसाद गुरुङको परिवारलाई मृत्यु दावी रकम हस्तान्तरण गरेको हो ।



     

     

    गुरुङको गत जेष्ठ १४ गते बैदेशिक रोजगारिको क्रम्मा साउदिमा मृत्यु भएको थियो । कम्पनीका लमजुङ शाखा प्रमुख राजु गुरुङका अनुसार तेज प्रसादले कम्पनीमा १५ लाख रुपैयाँको बीमा गरेको थियो ।

     

     

    बीमा अवधिमा उनले १ किस्ता मात्र भुक्तानी गरेका थिए । गुरुङको परिवारले तेज प्रसाद गुरुङको कालगतिले मृत्यु भएका कारण बिमाङक रकम र बोनस प्रदान गरिको शाखा प्रमुख राजु गुरुङले बताए । बीमा रकमलाई क्व्होलासोथार गाउँपालिका–१ का कार्यबाहाक अध्यक्ष्य सोम प्रसाद गुरुङको उपस्थितिमा बिहीबार बीमा रकम बराबरको चेक हस्तान्तरण गरिएको छ ।

     

     

    उक्त कार्यक्रम्मा शखाका बित्तिय सल्लहकारहरु शिब थापा, डिल माया गुरुङ्,पशुपती गुरुङ जिना गुरुङ र बजार प्रधिनिधी आशादेवी गुरुङको उपस्थिती रहेको थियो । लमजुङ शाखाका जिना गुरुङले सञ्चालन गरेको कार्यक्रममा शाखा प्रमुख राजु गुरुङले प्रशिक्षण दिएका थिए ।


    अर्थ चौतारी
  • मंगलबार, २७ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट