logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • सुनको भाउमा सामान्य गिरावट हुँदा चाँदी भने बढ्यो

    सुनको भाउमा सामान्य गिरावट हुँदा चाँदी भने बढ्यो

    624
    SHARES
    सुनको भाउमा सामान्य गिरावट हुँदा चाँदी भने बढ्यो

    काठमाण्डौ । नेपाली बजारमा आज बुधबार सुनको भाउमा सामान्य गिरावट आएको छ भने चाँदी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ।



     

    हिजो सुनको भाउ प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

     

    आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी तोलामा २३ सय २५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी २३ सय ५ रुपैयाँमा किनबेच भएको थियो।


    अर्थ चौतारी
  • बुधबार, २८ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट