logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढ्यो

    पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढ्यो

    676
    SHARES
    पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढ्यो

    काठमाण्डौ । पेट्रोलको नेपाल आयल निगमले मूल्य बढाएको छ । शनिबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य बढाइएको हो । डिजेल र मट्टीतेलको मूल्य भने घटाएको छ ।



     

    निगमका अनुसार, पेट्रोल प्रतिलिटर दुई रुपैयाँ बढाइएको हो । डिजेल र मट्टीतेल प्रतिलिटर एक रुपैयाँ घटाइएको छ ।

     

     


    अर्थ चौतारी
  • शनिबार, ३१ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट