logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • सुख्खा पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अबरुद्ध

    सुख्खा पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अबरुद्ध

    676
    SHARES
    सुख्खा पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अबरुद्ध

    काठमाण्डौ । सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ ।



     

    चितवनको इच्छाकामना गाउँपालिका ५ तुइनखोलास्थित सडकखण्डमा बिहान ४ः२० बजे पहिरो खसेर सडक अबरुद्ध बनेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी रवीन्द्र खनालका अनुसार अहिले दुई वटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ ।

     

    सो ठाउँमा चट्टानसहितको पहिरो खसेको र पन्छाएपछि केही बेरमा बाटो सूचारु गर्ने तयारी भइरहेको खनालले जनाकारी दिनुभयो ।


    अर्थ चौतारी
  • आइतबार, १ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट