logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँट बुधबार, १७ लाखभन्दा बढीको हात रित्तो

    श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँट बुधबार, १७ लाखभन्दा बढीको हात रित्तो

    884
    SHARES
    श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँट बुधबार, १७ लाखभन्दा बढीको हात रित्तो

    काठमाण्डौ । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आईपीओ बाँडफाँट आगामी बुधबार (कात्तिक १२ गते) हुने भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले बाँडफाँटको तयारी पूरा गरेको जनाएको छ।



     

     

    कम्पनीको आईपीओमा १९ लाख ४२ हजार ६८२ जनाले आवेदन दिएका थिए। यो ८.६४ गुणा बढी माग हो।

     

     

    आईपीओमा कुल २५ लाख १० हजार ४९३ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिएको थियो। त्यसअनुसार २ लाख ५१ हजार ४९ जना लगानीकर्ताले मात्र शेयर प्राप्त गर्नेछन्।

    तीमध्ये ३ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले शेयर पाउनेछन्।

    यसरी १६ लाख ९१ हजार भन्दा बढी (करिब १७ लाख) लगानीकर्ताको हात भने रित्तो रहने निश्चित भएको छ।


    अर्थ चौतारी
  • सोमबार, १० कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट