logo

२०८३ जेष्ठ १६, शनिबार

logo
  • २०८३ जेष्ठ १६, शनिबार
  • बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    1.1K
    SHARES
    बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैङ्कले बुधबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ ।



     

    अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९२ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ६० पैसा र बिक्रीदर १०१ रुपैयाँ ०३ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८५ पैसा कायम गरिएको छ ।

     

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

     

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 141.56 142.16
    EUR  (European Euro) 1 162.86 163.55
    GBP  (UK Pound Sterling) 1 185.06 185.85
    CHF  (Swiss Franc) 1 175.09 175.83
    AUD  (Australian Dollar) 1 92.06 92.45
    CAD  (Canadian Dollar) 1 100.60 101.03
    SGD  (Singapore Dollar) 1 108.45 108.91
    JPY  (Japanese Yen) 10 9.22 9.26
    CNY  (Chinese Yuan) 1 19.87 19.95
    SAR  (Saudi Arabian Riyal) 1 37.74 37.90
    QAR  (Qatari Riyal) 1 38.84 39.00
    THB  (Thai Baht) 1 4.35 4.37
    AED  (UAE Dirham) 1 38.54 38.70
    MYR  (Malaysian Ringgit) 1 33.72 33.87
    KRW  (South Korean Won) 100 9.85 9.89
    SEK  (Swedish Kroner) 1 14.83 14.89
    DKK  (Danish Kroner) 1 21.81 21.91
    HKD  (Hong Kong Dollar) 1 18.21 18.29
    KWD  (Kuwaity Dinar) 1 460.57 462.52
    BHD  (Bahrain Dinar) 1 375.47 377.06
    OMR  (Omani Rial) 1 367.67 369.23


    अर्थ चौतारी
  • बुधबार, १९ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट