logo

२०८३ बैशाख १९, शनिबार

logo
  • २०८३ बैशाख १९, शनिबार
  • आइएमई लाइफको व्यतित बीमालेख पूनर्जागरण गर्दा छुट पाउने आज अन्तिम दिन

    आइएमई लाइफको व्यतित बीमालेख पूनर्जागरण गर्दा छुट पाउने आज अन्तिम दिन

    975
    SHARES
    आइएमई लाइफको व्यतित बीमालेख पूनर्जागरण गर्दा छुट पाउने आज अन्तिम दिन

    काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको निष्क्रिय बीमालेखहरुको पुनर्जागरण (नवीकरण) को जरिवानामा ३५ प्रतिशत छुट प्राप्त गर्ने आज अन्तिम दिन रहेको छ ।



    कम्पनीले व्यतीत बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा ३५ प्रतिशत छुट दिने घोषणा गरेको थियो । कम्पनीले व्यतीत भएका बीमालेख नवीकरण गर्दा त्यसमा लाग्ने ब्याज छुट गर्ने जनाएको हो ।

    यस छुटको लाभ उठाई, बीमाबाट प्राप्त हुने सुरक्षा र सुनिश्चितता कायम राख्न कम्पनीले आग्रह गरेको छ ।


    अर्थ चौतारी
  • शुक्रबार, २८ कात्तिक २०८२
  • सम्बन्धित समाचार