logo

२०८३ जेष्ठ १६, शनिबार

logo
  • २०८३ जेष्ठ १६, शनिबार
  • सोमबार कुन विदेशी मुद्राको विनिमय दर कति ?

    सोमबार कुन विदेशी मुद्राको विनिमय दर कति ?

    1.7K
    SHARES
    सोमबार कुन विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाण्डौ । नेपाल राष्ट्र बैङ्कले आज (साेमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ ।



     

    अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ०४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०५ रुपैयाँ २६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ५० पैसा र बिक्रीदर १७० रुपैयाँ २० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १९३ रुपैयाँ ८५ पैसा कायम गरिएको छ ।

     

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 144.37 144.97
    EUR  (European Euro) 1 169.50 170.20
    GBP  (UK Pound Sterling) 1 193.05 193.85
    CHF  (Swiss Franc) 1 181.38 182.13
    AUD  (Australian Dollar) 1 96.04 96.44
    CAD  (Canadian Dollar) 1 104.82 105.26
    SGD  (Singapore Dollar) 1 111.75 112.21
    JPY  (Japanese Yen) 10 9.26 9.30
    CNY  (Chinese Yuan) 1 20.46 20.55
    SAR  (Saudi Arabian Riyal) 1 38.47 38.63
    QAR  (Qatari Riyal) 1 39.61 39.77
    THB  (Thai Baht) 1 4.57 4.59
    AED  (UAE Dirham) 1 39.31 39.47
    MYR  (Malaysian Ringgit) 1 35.21 35.35
    KRW  (South Korean Won) 100 9.79 9.83
    SEK  (Swedish Kroner) 1 15.57 15.64
    DKK  (Danish Kroner) 1 22.69 22.79
    HKD  (Hong Kong Dollar) 1 18.55 18.62
    KWD  (Kuwaity Dinar) 1 470.65 472.61
    BHD  (Bahrain Dinar) 1 382.97 384.56
    OMR  (Omani Rial) 1 374.98 376.54

     


    अर्थ चौतारी
  • सोमबार, २९ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट