logo

२०८३ जेष्ठ १७, आइतबार

logo
  • २०८३ जेष्ठ १७, आइतबार
  • एमाले महाधिवेशनमा मतदानको समय फेरि सर्‍यो, अब साँझ ७ बजेदेखि

    एमाले महाधिवेशनमा मतदानको समय फेरि सर्‍यो, अब साँझ ७ बजेदेखि

    1.4K
    SHARES
    एमाले महाधिवेशनमा मतदानको समय फेरि सर्‍यो, अब साँझ ७ बजेदेखि

    काठमाण्डौ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा मतदानको समय फेरि सरेको छ। एमालेको केन्द्रीय निर्वाच आयोगले निर्वाचन तालिकामा संशोधन गर्दै आज साँझ ७ बजेदेखि राति १ बजेसम्म मतदानको समय तोकिएको छ।



     

    यसअघि दिउँसो ४ बजेदेखि हुने तालिका निर्धारण गरिएको थियो। एमालेले मतदानका लागि विद्युतीय मेसिनको प्रयोग गर्दै छ। कुल ८० वटा मेसिन प्रयोग गरेर मतदान गरिने छ।

     

    करिब ६ सय उम्मेदवार भएकाले एकजनालई मतदान गर्न ३०-४० मिनेटसम्म समय लाग्ने छ। एमालेका महाविधेशन प्रतिनिधि २ हजार ६ सय ६२ जना रहेका छन्।

     

    मतदान भैसकेपछि गणना भइने चाँडै हुने छ।


    अर्थ चौतारी
  • मंगलबार, १ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट