logo

२०८३ जेष्ठ १६, शनिबार

logo
  • २०८३ जेष्ठ १६, शनिबार
  • एमाले पदाधिकारीमा ईश्वर प्यानलबाट विष्ट र भट्टराई विजयी

    एमाले पदाधिकारीमा ईश्वर प्यानलबाट विष्ट र भट्टराई विजयी

    1.2K
    SHARES
    एमाले पदाधिकारीमा ईश्वर प्यानलबाट विष्ट र भट्टराई विजयी

    काठमाण्डौ । नेकपा एमालेको महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट दुई पदाधिकारी विजयी भएका छन् । उपाध्यक्षमा गोकर्ष विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका हुन् ।



     

    निर्वाचन आयोगका अनुसार गोकर्णराज विष्टले उपाध्यक्षमा १३६८ मत पाएका छन् । यस्तै उपमहासचिवमा योगेशले १३४८ मत पाएका छन् ।


    अर्थ चौतारी
  • विहिबार, ३ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट