logo

२०८३ जेष्ठ १६, शनिबार

logo
  • २०८३ जेष्ठ १६, शनिबार
  • नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

    नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

    2K
    SHARES
    नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

    काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।



     

    इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ८.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो ।

     

    पुस २ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।


    अर्थ चौतारी
  • विहिबार, ३ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट