logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • सुन र चाँदी दुवैमा उच्च मूल्यवृद्धि, कतिमा हुँदैछ कारोबार ?

    सुन र चाँदी दुवैमा उच्च मूल्यवृद्धि, कतिमा हुँदैछ कारोबार ?

    975
    SHARES
    सुन र चाँदी दुवैमा उच्च मूल्यवृद्धि, कतिमा हुँदैछ कारोबार ?

    काठमाण्डौ । सुनको मूल्य फेरि बढेको छ । आज सुन प्रतितोला ३ हजार ६०० रुपैयाँले बढेको हो । आइतबार २ लाख ६० हजार ४०० रुपैयाँ प्रतितोला रहेको सुनको मूल्य आज २ लाख ६५ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।



    चाँदीमा झनै ठुलो मूल्य वृद्धि भएको छ । आज चाँदी एकैदिन प्रतितोला १८५ रुपैयाँ बढेको छ । आइतबार ४ हजार ५०० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६८५ रुपैयाँ पुगेको हो ।


    अर्थ चाैतारी
  • सोमबार, २१ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट