logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • हिमालयन लाइफको सञ्चालकमा नेपाल नियुक्त

    हिमालयन लाइफको सञ्चालकमा नेपाल नियुक्त

    975
    SHARES
    हिमालयन लाइफको सञ्चालकमा नेपाल नियुक्त

    काठमाण्डौ । हिमालयन लाइफको सञ्चालकमा दिपक नेपाल नियुक्त भएका छन् । कम्पनीको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक समूह अन्तर्गत रिक्त रहेको संचालक पदमा भक्तपुर नगरपालिका वडा नं. १ बस्ने नेपाललाई माघ २५ गतेबाटै लागू हुनेगरी सो पदमा नियुक्त गरिएको हो ।



     


    अर्थ चाैतारी
  • सोमबार, २६ माघ २०८२
  • सम्बन्धित समाचार