logo

२०८३ बैशाख १९, शनिबार

logo
  • २०८३ बैशाख १९, शनिबार
  • यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर

    962
    SHARES
    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४७ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ ।



    अस्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ३० पैसा र बिक्रीदर १०५ रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७५ पैसा तोकिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५३ पैसा र बिक्रीदर १७१ रुपैयाँ २३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९८ रुपैयाँ ३१ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइट मा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 146.97 147.57
    EUR  (European Euro) 1 170.53 171.23
    GBP  (UK Pound Sterling) 1 197.51 198.31
    CHF  (Swiss Franc) 1 188.75 189.52
    AUD  (Australian Dollar) 1 105.30 105.73
    CAD  (Canadian Dollar) 1 108.31 108.75
    SGD  (Singapore Dollar) 1 115.48 115.95
    JPY  (Japanese Yen) 10 9.28 9.32
    CNY  (Chinese Yuan) 1 21.40 21.49
    SAR  (Saudi Arabian Riyal) 1 39.16 39.32
    QAR  (Qatari Riyal) 1 40.31 40.48
    THB  (Thai Baht) 1 4.63 4.65
    AED  (UAE Dirham) 1 40.01 40.18
    MYR  (Malaysian Ringgit) 1 37.53 37.68
    KRW  (South Korean Won) 100 9.98 10.02
    SEK  (Swedish Kroner) 1 16.00 16.07
    DKK  (Danish Kroner) 1 22.82 22.92
    HKD  (Hong Kong Dollar) 1 18.78 18.85
    KWD  (Kuwaity Dinar) 1 480.06 482.02
    BHD  (Bahrain Dinar) 1 389.22 390.81
    OMR  (Omani Rial) 1 381.74 383.30


    अर्थ चाैतारी
  • विहिबार, २८ फागुन २०८२
  • सम्बन्धित समाचार