logo

२०८३ बैशाख १६, बुधबार

logo
  • २०८३ बैशाख १६, बुधबार
  • भौतिक पूर्वाधारमन्त्री लम्सालले गरे पदभार ग्रहण

    भौतिक पूर्वाधारमन्त्री लम्सालले गरे पदभार ग्रहण

    1.1K
    SHARES
    भौतिक पूर्वाधारमन्त्री लम्सालले गरे पदभार ग्रहण

    काठमाण्डौ । नवनियुक्त भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री सुनिल लम्सालले पदभार ग्रहण गरेका छन् । शुक्रबार शितलनिवासमा मन्त्रीको सपथ लिएपछि मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।



    उनले मन्त्रालयमा आन्तरिक छलफल गरेर निर्णय सार्वजनिक गर्ने बताएका छन् ।


    अर्थ चाैतारी
  • शुक्रबार, १३ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट