काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय स.स्थाले कर्मचारी माग गरेको छ । लघुवित्तले प्रमुख कार्यकारी अधिकृत माग गरेको छ । संस्थाले ३५ वर्ष पूरा भई ५८ वर्ष ननाघेकाहरुलाई सो पदमा आवेदन दिन आब्हान गरेको छ । उक्त पदका लागि सम्बन्धीत क्षेत्रमा १० वर्षको अनुभव भएको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

अर्थ चाैतारी ।