logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    845
    SHARES
    शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ ।



    अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०७ रुपैयाँ २२ पैसा तोकिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९६ रुपैयाँ १३ पैसा र बिक्रीदर १९६ रुपैयाँ ९२ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 148.67 149.27
    EUR  (European Euro) 1 171.24 171.93
    GBP  (UK Pound Sterling) 1 196.13 196.92
    CHF  (Swiss Franc) 1 185.78 186.53
    AUD  (Australian Dollar) 1 102.03 102.44
    CAD  (Canadian Dollar) 1 106.79 107.22
    SGD  (Singapore Dollar) 1 115.44 115.91
    JPY  (Japanese Yen) 10 9.31 9.34
    CNY  (Chinese Yuan) 1 21.55 21.64
    SAR  (Saudi Arabian Riyal) 1 39.61 39.77
    QAR  (Qatari Riyal) 1 40.78 40.94
    THB  (Thai Baht) 1 4.53 4.55
    AED  (UAE Dirham) 1 40.48 40.64
    MYR  (Malaysian Ringgit) 1 36.81 36.96
    KRW  (South Korean Won) 100 9.80 9.84
    SEK  (Swedish Kroner) 1 15.65 15.71
    DKK  (Danish Kroner) 1 22.92 23.01
    HKD  (Hong Kong Dollar) 1 18.97 19.05
    KWD  (Kuwaity Dinar) 1 484.50 486.46
    BHD  (Bahrain Dinar) 1 393.78 395.36
    OMR  (Omani Rial) 1 386.21 387.76


    अर्थ चाैतारी
  • शुक्रबार, २० चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट