logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • जीवन विकास लघुवित्तको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला

    जीवन विकास लघुवित्तको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला

    416
    SHARES
    जीवन विकास लघुवित्तको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला

    काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी बिसनदेव मण्डल गन्गाईको ८ हजार कित्ता र निरज पोख्रेलको नाममा रहेको १२ हजार ४०० कित्ता गरी २० हजार ४०० कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।



    संस्थाले यसअघि संस्थापक शेयरधनीहरुलाई ३५ दिने सूचना प्रकाशित गर्दै विद्यामान संस्थापक शेयरधनीहरुलाई बिक्री खुला गरेको शेयर सो अवधिभित्र संस्थापक शेयरधनीबाट कुनै पनि आवेदन नपरेपछि सर्वसाधारणका लागि खुला गरेको हो ।

    शेयर खरिद गर्ने चाहने जो कोहिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति आज चैत २०गतेले १५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय कटहरी २ मोरङमा आवेदन दिनुपर्नेछ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २० चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट