logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • ३६ वर्षदेखि ‘हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ: गृहमन्त्री गुरुङ

    ३६ वर्षदेखि ‘हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ: गृहमन्त्री गुरुङ

    390
    SHARES
    ३६ वर्षदेखि ‘हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ: गृहमन्त्री गुरुङ

    काठमाण्डौ । गृहमन्त्री सुधन गुरुङले ३६ वर्षदेखि ‘हतकडी’ अपराधीलाई होइन, सुरक्षाकर्मीलाई लगाएर राखिएको टिप्पणी गरेका छन्।



    राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार गठन हुनासाथ प्रहरीले भ्रष्टाचार तथा अपराधको आरोप लागेकाहरूलाई धमाधम पक्राउ गरिरहेका बेला गृहमन्त्री गुरुङले यसअघि लामो समयदेखि सत्ताको नेतृत्व गरेका राजनीतिक दलहरूलाई कटाक्ष गरेका हुन्।

    आइतबार बिहानै उनलेे सामाजिक सञ्जालमा लेखेका छन्, ‘३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ।’


    अर्थ चाैतारी
  • आइतबार, २२ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट