logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • व्यवसायी शंकर अग्रवाललाई रिहा गर्ने निर्णय

    व्यवसायी शंकर अग्रवाललाई रिहा गर्ने निर्णय

    585
    SHARES
    व्यवसायी शंकर अग्रवाललाई रिहा गर्ने निर्णय

    काठमाण्डौ । व्यवसायी शंकर अग्रवाललाई रिहा गर्ने निर्णय गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई रिहा गर्ने निर्णय गरेको हो ।



    सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा अनुसन्धान गर्न शुक्रवार राति विभागले उनलाई नियन्त्रणमा लिएको थियो । अग्रवाल व्यावसायिक घराना शंकर ग्रुपका अध्यक्ष हुन् ।

    सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा बयान लिएर अग्रवाललाई रिहा गरिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले रातोपाटीलाई बताए ।


    अर्थ चाैतारी
  • आइतबार, २२ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट