logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको लागि सिफारिस समिति गठन

    बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको लागि सिफारिस समिति गठन

    130
    SHARES
    बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको लागि सिफारिस समिति गठन

    काठमाण्डौ । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको लागि सिफारिस समिति गठन गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस समिति गठन गरेको हो।



    बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहेका डा.गुणाकर भट्टको संयोजकत्वमा समिति गठन गरेको हो । समितिको सदस्यमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय सदस्य र विज्ञ सदस्यको रुपमा बीमा समितिका पूर्व अध्यक्ष प्रा.डा. फत्त बहादुर केसी रहेका छन्।


    अर्थ चाैतारी
  • शुक्रबार, ११ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट