logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    468
    SHARES
    बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार, अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा तोकिएको छ ।



    यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ १५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ८२ पैसा र बिक्रीदर ११२ रुपैयाँ २६ पैसा तोकिएको छ ।

    युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०६ रुपैयाँ ११ पैसा र बिक्रीदर २०६ रुपैयाँ ९२ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 152.16 152.76
    EUR  (European Euro) 1 177.92 178.62
    GBP  (UK Pound Sterling) 1 206.11 206.92
    CHF  (Swiss Franc) 1 194.22 194.98
    AUD  (Australian Dollar) 1 109.15 109.58
    CAD  (Canadian Dollar) 1 111.82 112.26
    SGD  (Singapore Dollar) 1 119.18 119.65
    JPY  (Japanese Yen) 10 9.65 9.69
    CNY  (Chinese Yuan) 1 22.28 22.37
    SAR  (Saudi Arabian Riyal) 1 40.55 40.71
    QAR  (Qatari Riyal) 1 41.74 41.91
    THB  (Thai Baht) 1 4.66 4.68
    AED  (UAE Dirham) 1 41.43 41.59
    MYR  (Malaysian Ringgit) 1 38.40 38.55
    KRW  (South Korean Won) 100 10.33 10.37
    SEK  (Swedish Kroner) 1 16.41 16.48
    DKK  (Danish Kroner) 1 23.81 23.90
    HKD  (Hong Kong Dollar) 1 19.42 19.49
    KWD  (Kuwaity Dinar) 1 496.52 498.48
    BHD  (Bahrain Dinar) 1 402.91 404.50
    OMR  (Omani Rial) 1 395.19 396.75


    अर्थ चाैतारी
  • बुधबार, २३ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट