logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • चुचुरोसम्म बाटो बनाइयो, खुल्यो सगरमाथाको आरोहण

    चुचुरोसम्म बाटो बनाइयो, खुल्यो सगरमाथाको आरोहण

    52
    SHARES
    चुचुरोसम्म बाटो बनाइयो, खुल्यो सगरमाथाको आरोहण

    काठमाण्डौ । सगरमाथाको चुचुरोसम्म बाटो बनाउने काम सम्पन्न भएको छ । बाटो बनाउने काम सकिएसँगै वसन्त ऋतुमा हुने सगरमाथा आरोहण खुला भएको छ ।



    सगरमाथा, ल्होत्से र नुप्से हिमशिखरको आरोहण मार्गमा पर्ने खुम्बु आइसफलको मार्ग सम्बन्धी व्यवस्थापकीय कामको जिम्मा सगरमाथा प्रदूषण नियन्त्रण समिति र सो भन्दा माथि सगरमाथा चुचुरोसम्म डोरी टाँग्ने कामको जिम्मेवारी पर्वतारोहण सञ्चालक संघ नेपालले पाएका थिए ।

    बुधबार बिहान १०ः२५ मा सगरमाथाको चुुचुरोसम्म डोरी टाँग्ने काम सफल भएको छ । अब आरोहण समेत अब खुला भएको छ ।

    बाटो खुलेसँगै आरोहीहरू अब माथिल्लो शिविर जाने क्रम सुरु हुन्छ ।


    अर्थ चाैतारी
  • विहिबार, ३१ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट