logo

२०८३ जेष्ठ १, शुक्रबार

logo
  • २०८३ जेष्ठ १, शुक्रबार
  • इन्भेस्टमेन्ट बैंकका सीईओलाई रिहा गर्न सर्वोच्चको आदेश

    इन्भेस्टमेन्ट बैंकका सीईओलाई रिहा गर्न सर्वोच्चको आदेश

    377
    SHARES
    इन्भेस्टमेन्ट बैंकका सीईओलाई रिहा गर्न सर्वोच्चको आदेश

    काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) ज्योति पाण्डेलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।



    सर्वोच्चले पाण्डेले रोजेको वरिष्ठ अधिवक्ताको रोहबरमा आवश्यक परेका बखत उपस्थित हुने सर्तमा थुनामुक्त गर्न शुक्रबार आदेश दिएको हो ।

    उनलाई गैरकानुनी रूपमा हिरासतमा राखेको भन्दै उनकी पत्नी निरु दाहालले वैशाख ३० गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।

     


    अर्थ चाैतारी
  • शुक्रबार, १ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट