logo

२०८३ जेष्ठ ७, विहिबार

logo
  • २०८३ जेष्ठ ७, विहिबार
  • दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न चार दिन म्याद थप

    दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न चार दिन म्याद थप

    26
    SHARES
    दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न चार दिन म्याद थप

    काठमाण्डौ । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंमाथि अनुसन्धानका लागि बिहीबार थप चार दिन म्याद थप्न पर्सा प्रहरीलाई अनुमति दिएको छ।



    उनीविरुद्ध विद्युतीय कारोबार ऐन र राज्य विरुद्धको कसुरमा अनुसन्धान भइरहेको छ। पर्सा प्रहरीले जेठ ४ गते सोमबार राति प्रसाईंलाई ‘जरुरी पक्राउ पुर्जी’ दिएर नियन्त्रणमा लिएको थियो।

    यसअघि तीन म्याद थपिएको थियो।


    अर्थ चाैतारी
  • विहिबार, ७ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट