logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • यस्तो छ अजको लागि विदेशी मुद्राको विनिमय दर

    यस्तो छ अजको लागि विदेशी मुद्राको विनिमय दर

    338
    SHARES
    यस्तो छ अजको लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।जसअनुसार अमेरिकी डलर एकको खरिददर रु १५२ रुपैयाँ ८ पैसा र बिक्रीदर रु १५२ रुपैयाँ ६८ पैसा कायम भएको छ ।



    यस्तै युरोपियन युरो एकको खरिददर रु १७७ रुपैयाँ ०९ पैसा र बिक्रीदर रु १७७ रुपैयाँ ७९ पैसा, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर रु २०५ रुपैयाँ २४ पैसा र बिक्रीदर रु २०६ रुपैयाँ ५ पैसा तथा स्विस फ्र्याङ्क एकको खरिददर रु १९४ रुपैयाँ ६४ पैसा र बिक्रीदर रु १९५ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर रु १०९ रुपैयाँ ३ पैसा र बिक्रीदर रु १०९ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर रु ११० रुपैयाँ १० पैसा र बिक्रीदर रु ११० रुपैयाँ ५४ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 152.80 153.40
    EUR  (European Euro) 1 177.86 178.56
    GBP  (UK Pound Sterling) 1 206.00 206.81
    CHF  (Swiss Franc) 1 194.72 195.49
    AUD  (Australian Dollar) 1 109.51 109.94
    CAD  (Canadian Dollar) 1 110.68 111.12
    SGD  (Singapore Dollar) 1 119.62 120.09
    JPY  (Japanese Yen) 10 9.60 9.64
    CNY  (Chinese Yuan) 1 22.52 22.61
    SAR  (Saudi Arabian Riyal) 1 40.72 40.88
    QAR  (Qatari Riyal) 1 41.92 42.08
    THB  (Thai Baht) 1 4.68 4.70
    AED  (UAE Dirham) 1 41.60 41.77
    MYR  (Malaysian Ringgit) 1 38.54 38.69
    KRW  (South Korean Won) 100 10.17 10.21
    SEK  (Swedish Kroner) 1 16.43 16.50
    DKK  (Danish Kroner) 1 23.80 23.90
    HKD  (Hong Kong Dollar) 1 19.50 19.58
    KWD  (Kuwaity Dinar) 1 498.21 500.16
    BHD  (Bahrain Dinar) 1 405.31 406.90
    OMR  (Omani Rial) 1 396.88 398.44


    अर्थ चाैतारी
  • बुधबार, १३ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट