logo

२०८३ जेष्ठ २७, बुधबार

logo
  • २०८३ जेष्ठ २७, बुधबार
  • कालंगा हाइड्रोको आईपीओ आज बाँडफाँड हुँदै

    कालंगा हाइड्रोको आईपीओ आज बाँडफाँड हुँदै

    494
    SHARES
    कालंगा हाइड्रोको आईपीओ आज बाँडफाँड हुँदै

    काठमाण्डौ । कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बुधबार बाँडफाँड हुँदै छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज जेठ २७ गते बुधबार बिहान ११ बजे शेयर बाँडफाँड गर्न लागेको हो।



    कम्पनीले जेठ ८ गतेदेखि जेठ १३ गतेसम्म आम सर्वसाधारणलाई २८ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको थियो। शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

    नेपाल धितोपत्र बोर्डले फागुन २५ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। यस कम्पनीले बझांगमा १५.३३ मेगावाटको कालंगा जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९ माघ देखि व्यापारिक उत्पादन गरिरहेको छ।


    अर्थ चाैतारी
  • बुधबार, २७ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट