logo

२०८३ असार ५, शुक्रबार

logo
  • २०८३ असार ५, शुक्रबार
  • कामना सेवा विकास बैंकले माग्यो धेरै शाखाका लागि कर्मचारी

    कामना सेवा विकास बैंकले माग्यो धेरै शाखाका लागि कर्मचारी

    468
    SHARES
    कामना सेवा विकास बैंकले माग्यो धेरै शाखाका लागि कर्मचारी

    काठमाण्डौ । कामना सेवा विकास बैंकले विभिन्न दुई पदका लागि कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरमा जूनियर अफिसर अफिसर र सिनियर अफिसरका लागि केही संख्यामा र रिलेसनसिप म्यानेजरमा सुपर भाइजर र जूनियर अफिसरका लागि कर्मचारी माग गरेको हो । बैंकले विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छु कतथा योग्यता पुगेकाले असार १६ गतेभित्र आवेदन दिनुपर्नेछ ।




    अर्थ चाैतारी
  • शुक्रबार, ५ असार २०८३
  • सम्बन्धित समाचार