logo

२०८३ असार २३, मंगलबार

logo
  • २०८३ असार २३, मंगलबार
  • अन्तर बैंक दर बैंकिङ क्षेत्रलाई खुला छाड्ने

    अन्तर बैंक दर बैंकिङ क्षेत्रलाई खुला छाड्ने

    169
    SHARES
    अन्तर बैंक दर बैंकिङ क्षेत्रलाई खुला छाड्ने

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले अन्तर बैंक दर खुला छाड्ने घोषणा गरेको छ । मंगलबार गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८३/८४को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।



    मौद्रिक नीतिमा भनिएको छ, ‘मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा रहेको बैंक तथा वित्तीय संस्थाको भारित औसत अन्तरबैंक दरलाई यथावत् राख्दै अन्तरबैंक दरलाई नीतिगत दरको हाराहारीमा कायम हुने गरी खुला बजार कारोबार सञ्चालन गरिनेछ ।’

    यसका लागि तरलताको प्रकृति हेरी संरचनागत तरलता र नियमित तथा आकस्मिक तरलता व्यवस्थापनका लागि भिन्न अवधिका उपकरणहरु प्रयोग गरिने उल्लेख गरिएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २३ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट