logo

२०८३ असार २४, बुधबार

logo
  • २०८३ असार २४, बुधबार
  • गोविन्द कार्की मुख्यसचिव नियुक्त

    गोविन्द कार्की मुख्यसचिव नियुक्त

    325
    SHARES
    गोविन्द कार्की मुख्यसचिव नियुक्त

    काठमाण्डौ । सरकारले गोविन्द बहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।



    वर्तमान मुख्यसचिव सुमनराज अर्याल असार २६ गते अनिवार्य अवकासमा जाने भएपछि सरकारले नयाँ नियुक्ति गरेको हो । मुख्यसचिव नियुक्त रहेका कार्की हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत रहँदै आएका थिए ।


    अर्थ चाैतारी
  • बुधबार, २४ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट