logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

    भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

    1.4K
    SHARES
    भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

    काठमाण्डौ । नेपाल आयल निगमले भारतबाट आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको भाउ घटेर आएको जनाएको छ । जसअनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटाएर पठाएको छ ।



     

    निगमका एक अधिकारीले मूल्य घटेको आएपनि स्वचालित मूल्यअनुसार अब के गर्ने भन्नेबारे बोर्ड बैठक बसेर निर्णय हुने बताए । हाल बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा रहेको छ ।


    अर्थ चाैतारी
  • विहिबार, २ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट