logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय

    रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय

    845
    SHARES
    रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय

    काठमाण्डौ । सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ।



    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज बसेको मन्त्रिपरिषदको बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत राख्ने निर्णय गरेको हो।

    यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो। अब यो निर्णय हाललाई रोकिएको छ।

    बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत सरकारले गरेको छ।


    अर्थ चाैतारी
  • सोमबार, ६ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट