logo

२०८३ असार १२, शुक्रबार

logo
  • २०८३ असार १२, शुक्रबार
  • प्रि ओपन सेसनमा १०.२४ अंक बढ्यो नेप्से

    प्रि ओपन सेसनमा १०.२४ अंक बढ्यो नेप्से

    9.7K
    SHARES
    प्रि ओपन सेसनमा १०.२४ अंक बढ्यो नेप्से

    काठमाडौं । सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १०.२४ अंक बढेको छ। आइतबार १०५.५५ अंक बढेर २८८५.५३ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा १०.२४ अंक बढेर २८९५.७७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.९१ अंक बढेको छ।



    सोमबार प्रि ओपन सेसनमा २७ कम्पनीको ७७ करोड ८९ लाख ९६६ रुपैयाँ ५० पैसा बराबरको १६ हजार १९५ कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबारमा आएकामध्ये २२ कम्पनीको सेयरमूल्य बढेको छ भने ५ कम्पनीको सेयरमूल्य घटेको छ।


    अर्थ चाैतारी
  • सोमबार, १७ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट