logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • नयाँ वर्ष अफरः आइएमई पेमार्फत गोल्डस्टार शुजको खरिदमा फ्ल्याट १५% छुट

    नयाँ वर्ष अफरः आइएमई पेमार्फत गोल्डस्टार शुजको खरिदमा फ्ल्याट १५% छुट

    2.4K
    SHARES
    नयाँ वर्ष अफरः आइएमई पेमार्फत गोल्डस्टार शुजको खरिदमा फ्ल्याट १५% छुट

    काठमाण्डौ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले गोल्डस्टार शुजसँग नयाँ वर्ष २०८० को अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ।



     

    आज चैत २७ गतेदेखि आउँदो वैशाख ५ गतेसम्म जम्मा ९ दिनका लागि कायम रहने यस अफरअन्तर्गत गोल्डस्टार शुजको आधिकारिक शोरुमहरुबाट कुनै पनि जुत्ता खरिदमा आइएमई पेमार्फत क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १५% छुट प्राप्त गर्न सकिनेछ।

     

    नेपालको एक प्रमुख विद्युतीय भुक्तानी सेवा प्रदायक आइएमई पे र नेपाली जुत्ता उद्योगको लोकप्रिय उत्पादन गोल्डस्टार शुजले सेवाग्राहीमैत्री व्यापार प्रवर्द्धनात्मक गर्न सो सम्झौता गरेका हुन्।


    अर्थ चाैतारी
  • सोमबार, २७ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट