logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • ताराचन्द केडिया ‘ईश्वरलाल लाइफ टाइम अचिभमेन्ट’ अवार्डबाट सम्मानित

    ताराचन्द केडिया ‘ईश्वरलाल लाइफ टाइम अचिभमेन्ट’ अवार्डबाट सम्मानित

    1.4K
    SHARES
    ताराचन्द केडिया ‘ईश्वरलाल लाइफ टाइम अचिभमेन्ट’ अवार्डबाट सम्मानित

    काठमाण्डौ । केडिया अर्गनाइजेसनका अध्यक्ष ताराचन्द केडियालाई ‘ईश्वरलाल लाइफ टाइम अचिभमेन्ट’ अवार्डबाट सम्मानित गरिएको छ।



    केडियालाई सोमबार नेपाल चेम्बर अफ कमर्सले आफ्नो ७२ औँ वार्षिक साधारणसभाको अवसरमा सम्मानित गरेको हो। उनले मुलुकको उद्योग तथा व्यापार क्षेत्रको विकास तथा विस्तारमा निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउन पुर्याएको योगदानको कदर गर्दै पुरस्कृत गरिएको चेम्बरले जनाएको छ।

     

    कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उक्त अवार्ड केडियालाई प्रदान गरेका थिए।


    अर्थ चाैतारी
  • मंगलबार, २८ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट