logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • उद्योग वाणिज्य महासंघद्वारा १० करदाता सम्मानित

    उद्योग वाणिज्य महासंघद्वारा १० करदाता सम्मानित

    611
    SHARES
    उद्योग वाणिज्य महासंघद्वारा १० करदाता सम्मानित

    काठमाण्डौ । उद्योग वाणिज्य महासंघले आफ्नो साधारण सभाको अवसरमा १० उत्कृष्ट करदाताहरुलाई सम्मान गरेको छ। आन्तरिक राजश्व विभागले गत आर्थिक वर्षको कारोबारको आधारमा सबैभन्दा धेरै कर बुझाउने करदाता घोषित गरेको आधारमा मंगलबार महासंघले सम्मान गरेको हो।



     

    सम्मानित करदाता
    शिवशक्ति घ्यू उद्योग प्रालि (निर्यात कारोबारमा सबैभन्दा बढी आयकर)
    नबिल बैंक (बैंक तथा वित्तीय संस्थामा सबैभन्दा बढी आयकर)
    मनकामना दर्शन प्रालि (पर्यटन सेवामा सबैभन्दा बढी आयकर)
    हंसराज हुलास चन्द एण्ड कम्पनी (बस्तु व्यापारमा सबैभन्दा बढी आयकर)
    नेपाल स्टक लिमिटेड (मध्यस्तर करदाताबाट सबैभन्दा बढी आयकर)

    आइएमई लिमिटेड (रेमिटेन्स कम्पनीमा सबैभन्दा बढी आयकर)
    नोबेल मेडिकल कलेज (शिक्षा सेवामा बढी आयकर)
    राजेश मेटल उद्योग (विशेष उद्योग तर्फबाट बढी आयकर)
    सूर्य नेपाल प्रालि (सबैभन्दा बढी अन्तशुल्क तिर्नेमा)
    गोर्खा ब्रुअरी प्रालि (सबैभन्दा बढी मूल्य अभिवृद्धिकर तिर्नेमा)


    अर्थ चाैतारी
  • मंगलबार, २८ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट