logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • काठमाण्डौ महानगरका सामुदायिक विद्यालयले कुनै पनि शुल्क उठाउन नपाउने

    काठमाण्डौ महानगरका सामुदायिक विद्यालयले कुनै पनि शुल्क उठाउन नपाउने

    1K
    SHARES
    काठमाण्डौ महानगरका सामुदायिक विद्यालयले कुनै पनि शुल्क उठाउन नपाउने

    काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले महानगरभित्रका सामुदायिक विद्यालयहरूलाई कुनै पनि शुल्क नलिन निर्देशन दिएको छ ।



     

    शिक्षा ऐन, २०२८ (संशोधन सहित) को दफा १६ (घ) को उपदफा (क) मा कुनै अभिभावकले आफ्नो इच्छाले सामुदायिक विद्यालयलाई दिएको दान, उपहार, चन्दा वा सहयोग लिन सकिनेछ भन्ने व्यवस्थाको गलत प्रयोग गर्दै कतिपयले विद्यालयले अभिभावकबाट शुल्क असुलेको भन्दै महानगरले कुनै पनि शुल्क नलिन आग्रह गरेको हो ।

     

    अभिभावकसँग सहयोगका नाममा निजको इच्छा विपरीत रकम लिएको पाइएमा कडा कारबाही गरिने महानगरले चेतावनी दिएको छ ।

    sulka


    अर्थ चाैतारी
  • शुक्रबार, १ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट