logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • हेलिकोप्टर दुर्घटना : पाइलटसहित ३ जनाको मेडिसिटीमा उपचार हुँदै

    हेलिकोप्टर दुर्घटना : पाइलटसहित ३ जनाको मेडिसिटीमा उपचार हुँदै

    793
    SHARES
    हेलिकोप्टर दुर्घटना : पाइलटसहित ३ जनाको मेडिसिटीमा उपचार हुँदै

    काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टर दुर्घटनामा परेकालाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको जनाएको छ।



    प्राधिकरणले ५ जनामध्ये ३ जना मेडिसिटीमा भर्ना गरिएको बताएको हो। दुर्घटनामा परेकामध्ये सुरेन्द्र पौडेल, मनोज थापा र छिरिङ भोटेलाई काठमाडौंमा ल्याइएको हो।

    ९एन–एजेजेट हेलिकोप्टर संखुवासभा भोटखोला सिपुङमा दुर्घटना भएको थियो। हेलिकोप्टरमा ५ जना रहेका थिए। पाइलटसहित ३ जना मेडिसिटीमा उपचार भइरहेको प्राधिकरणले जनाएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २२ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट