logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • अपर लोहोरे खोला हाइड्रोपावरलाई आइपीओ निष्काशन गर्न सेबोनको अनुमति

    अपर लोहोरे खोला हाइड्रोपावरलाई आइपीओ निष्काशन गर्न सेबोनको अनुमति

    676
    SHARES
    अपर लोहोरे खोला हाइड्रोपावरलाई आइपीओ निष्काशन गर्न सेबोनको अनुमति

    काठमाण्डौ । अपर लोहोरे खोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ ।



    कम्पनीले १०० रुपैयाँ अंकित दरमा २४ लाख ९८ हजार ४० कित्ता बराबरको २४ करोड ९८ लाख ४ हजार रुपैयाँको आइपीओ निष्कासन गर्ने जेठ २३ गते बोर्डबाट अनुमति प्राप्त गरेको हो ।

     

    अब कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आइपीओ जारी गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २४ जेष्ठ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट